सम्पादकीय

लोभी नबनौं हरेक विकासमा दिगोपना हुन्छ

सरकार सञ्चालनका केही निश्चित मापदण्डहरू हुन्छन् सोही अनुसार सरकारले आफ्ना गतिविधिहरू गर्नुपर्ने देखिन्छ । सरकारलाई पनि जनताको पक्षमा काम गर्नका लागि विभिन्न अवसरहरू हुन्छन् । संविधान, नीति र नियमभन्दा माथि गएर सरकार वा व्यक्ति कसैले...

पुरा पढ्नुहोस
अन्वेषण कार्यमा अवरोध गर्नेलाई कारबाही जरुरी

दैलेख ऐतिहासिक सम्पदाले भरिपूर्ण जिल्ला हो भनेर केन्द्र र प्रदेश सरकारले पहिचान गर्न नसकेको भए पनि दैलेखका सबै स्थानीय सरकारलाई यो बारेमा जानकारी छ । स्थानीय सरकारले आ आफ्नो पालिकामा रहेका सम्पदाहरूको संरक्षणमा केही मात्रामा...

पुरा पढ्नुहोस
प्राप्त अधिकार र कार्यान्वयनका पाटाहरु

पछिल्ला केही वर्षहरुमा बिभिन्न खाले अधिकारहरुको ओकालत र पैरवीहरु सुरु भए, दुर्गम क्षेत्रमा बसोवास गर्ने आम नागरिकहरु जसले राज्यका सेवा सुविधाहरुको जानकारी पाउन सकेका थिएनन् । कतिपयले जानकारी पाएको भएपनि कानुन र नीति नियममा...

पुरा पढ्नुहोस
पत्रकारहरुको व्यवसायिक मर्यादामा किन प्रश्न ?

पत्रकार समाजको ऐना हो, यो भनाई अहिलेको हैन धेरै समयदेखि चल्दै आएको यो प्रश्न भित्र अहिले बिभिन्न अन्य प्रश्नहरु पनि सँगसँगै उठ्न थालेका छन् । समाजले पत्याउने पत्रकारिता गर्नुपर्ने आवाजहरु अहिलेदेखि हैन बिगतदेखिनै उठ्दै...

पुरा पढ्नुहोस
सरकार अव संस्थागत भ्रष्टाचार रोक्न लाग्नुपर्छ

केही वर्ष अघि योजना र आयोजनाहरुको बिल मात्र मिलाउने काम तीव्र थियो । काठमाण्डौंमा बसेका केही ठालुहरुले जिल्ला तहका केही ठालुहरुलाई रकम दिने त्यो पनि असार अन्तिममा रकम दिने र अन्तिममै बिल भरपाई मिलाएर...

पुरा पढ्नुहोस
मध्यपहाडी बिवाद समाधानमा नगरको प्रभावकारी कार्य

पहाडी जिल्लाका बिभिन्न जिल्लाहरु जोड्दै जाने रणनैतिक महत्वको सडक मध्यपहाडी राजमार्ग निर्माणको तयारी थालिएको दशौं वर्ष पूरा भैसकेको छ । अन्य बिभिन्न जिल्लाहरुमा यसको काम धमाधम भैरहेको छ । मध्य पहाड भएर जाने उत्त सडकको...

पुरा पढ्नुहोस
कर्णाली जोड्ने तीनवटै सडकलाई प्राथमिकतामा राखेर काम गरौं

ज्यानमारा सडक भनेर परिचय बनाएको कर्णाली राजमार्गको सडकको कहालीलाग्दो अवस्था बेला बेलामा झल्किने गरेको भएपनि पूर्ण रुपमा सुरक्षित सडक अहिलेसम्म बन्न सकेको छैन् । दुर्घटना अत्याधिक भएपछि यो सडकमा रातको समयमा सवारी आवागमनमा समेत...

पुरा पढ्नुहोस
आइपर्ने विपत् बारे पूर्व सतकर्ता जरुरी

विश्वमा साना ठूला सवैखाले परीक्षणहरु हुने गरेका छन् । चाहे त्यो विकासको होस चाहे अन्य नयाँ नयाँ खोज अनुसन्धानका लागि किन नहोस यस्ता बिषयहरुले बेला बेलामा नकारात्मक प्रभावहरु पर्दै आएका छन् । आफ्नो देशमा नयाँ...

पुरा पढ्नुहोस
सीमा बिवाद अब देखाउने दाँत हुनु हुँदैन

नेपालका सवैजसो पार्टीहरु सत्ता बाहिर हुँदा छिमेकी मुलुक भारतको हस्तक्षेपको खुलेर बिरोध गर्ने गर्दछन् यती मात्र हैन अन्य बिभिन्न मुलुहरुलाई पनि साम्राज्यवाद भन्दै चर्को रुपमा कुर्लने गर्दछन् । एउटा बालकले बाल्यकाल हुँदादेखि सुनेका चर्को...

पुरा पढ्नुहोस
पर्यटनः कर्णाली समृद्धि र पहिचानको मुख्य आधार

कर्णाली प्रदेशमा थुप्रै पर्यटकीय सम्पदाहरु छन । कर्णालीका १० जिल्लामा बिभिन्न ऐतिहासिक पुरातात्वीक र धार्मिक स्थलहरु भएपनि पर्यटकीय स्थलहरुको उचित व्यवस्थापन, प्रचार प्रसारहुन सकेको छैन । प्रमुख पर्यटकीय गन्तव्यहरुमा अहिले सुधारका कामहरु भएका छन्...

पुरा पढ्नुहोस